‘मास्कं धारय…’ बोलको कोरोना सचेतनाबारे संस्कृत म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित )

0

काठमाडौं । डा. भवानीशङ्कर भट्टराईले ‘मास्कं धारय…’ बोलको संस्कृत चेतनागीत र त्यसको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। भिडियो एक जुम कार्यक्रम गरी हालै सार्वजनिक गरिएको छ।

रोना कहरबाट आक्रान्त आममानिसलाई सुरक्षित बनाउन अनेकौं किसिमका माध्यम प्रयोग भइरहेका छन्। भट्टराईले भने, ‘यस सन्दर्भमा संस्कृत भिडियो र गीतको प्रयोग पनि सान्दर्भिक हुनेछ।’ यस्ता सङ्गीतले मनोरञ्जन लिँदै मास्क लगाउन, साबुनपानीले हात धुन, घरमै बस्न, बालबालिका, वृद्धवृद्धा एवम् रोगीको सुरक्षा-सेवा गर्न अनि प्राकृतिक जीवनशैली अपनाएर सुरक्षित बन्न सहयोग गर्ने आशा गीतकार भट्टराईको छ।

रेडियो, टीभी, मोबाइल, पत्रपत्रिका आदिबाट कोरोना सचेतनाका सन्देश आइरहे पनि सङ्गीतमार्फत सन्देश प्रवाह गर्नु अत्यन्त उपयुक्त हुने उनी बताउ“छन्। उनी भन्छन्, ‘सङ्गीतमा रहने सम्मोहनशक्तिले मानिसलाई आनन्दित तुल्याउँदै कर्तव्यबोधसमेत गराउने कुरा निर्विवाद छ, अतः यसबाट श्रोतादर्शकमा सकारात्मक प्रभाव पर्नेछ।’

प्रसिद्ध गीतकार डा. कृष्णहरि बरालले उक्त भिडियो सार्वजनिक गर्दै संस्कृत गीतलेखन परम्परामा यसले नयाँ उचाइ प्राप्त गरोस् भनी शुभकामना दिए। संस्कृत जगत्मा प्रेम, भगवद्भक्ति, जीवनदर्शन आदि विषयमा प्राचीन कालदेखि गोपीगीत, भ्रमरगीत, वेणुगीत, मधुराष्टकम्, आनन्दलहरी लगायतका सयौं गीतहरू जयदेव, शङ्कराचार्य आदिबाट रचिँदै आएका भए पनि जनचेतना प्रवाहका क्षेत्रमा संस्कृतगीतको छुट्टै महत्ता रहेको कुरा उनले स्पष्ट पारे। उनले भने, ‘मजस्ता संस्कृत नजानेका मानिसले पनि यसको आशय सजिलै बुझेकाले यो अत्यन्तै सरल तथा आम मानिसले अनुमानबाटै बुझ्न सक्ने किसिमको छ।’

‘मास्कं धारय’ मा गेयता, आह्लादकता तथा सम्प्रेष्यता रहेकाले थोरै संस्कृत बुझ्ने वा पटक्कै नबुझ्ने मानिसले पनि यसलाई रुचाउने विश्वास बरालको थियो।

गीतकार दिनेश अधिकारीले नयाँ ढङ्गबाट आएको गीतमा रचना, सङ्गीत, अभिनय तथा यिनीहरुबीचको समन्वय सन्तुुलित रहेको बताए। उनले भने, ‘हामी सबै यसबाट लाभान्वित भएका छौं, कोरोनाको आतङ्कबाट गुज्रिनु परिरहेको विषम परिस्थितिमा यसले मनोरञ्जन प्रदान गर्दैै मानसिक शान्तिसमेत दिएको छ।’ नेपाली सङ्गीतका क्षेत्रमा यो नयाँ परिकारका रूपमा आएको भन्दै उनले खुसीसमेत व्यक्त गरे।

संस्कृत विद्वान् तथा गीतकार केशवानन्द स्वामीले यस गीतले प्यारीले आफ्ना प्रियलाई सुललित कोमल भाषामा सम्झाएर सुमार्गमा फर्काउने कोसिस गरेझैं आममानिसलाई पनि मास्क लगाएर, साबुनपानीले हात धोएर अनि प्राकृतिक जीवनशैली अपनाएर व्याधिबाट सुरक्षित रहन आग्रह गरेको बताए। उनले भने, ‘यस गीतले नागरिकका महामारीजन्य अमङ्गल रोक्नमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।’

संस्कृत गीतमा अङ्ग्रेजी मास्क शब्द किन प्रयोग गरिएको होला भन्ने धेरै सहभागीको जिज्ञासा निवारण गर्दै गिरीले गीतकारले जेजसरी प्रयोग गरेका भए पनि विशाल शब्दराशि रहेको संस्कृत वाङ्मयमा रहेको मस्क् धातुमा भावमा घञ् प्रत्यय गरेर मास्क शब्द सजिलै बनाउन सकिने र विषाणु निवारण गर्ने साधन भन्ने अर्थ त्यस शब्दबाट निकाल्न सकिने स्पष्ट पारे ।

जयतु संस्कृतम् केन्द्रको आयोजनामा सञ्चालित यस कार्यक्रममा देवघाट आश्रमका स्वामी श्री १००८ रमणानन्द महाराज, जयतु संस्कृतम्का सदस्यसचिव डा. नवराज कट्टेल, साहित्यकार बद्री लम्साल, समाजसेवी वेदनाथ पन्त, अभिमन्यु अभिजित लगायतले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रमको अध्यक्षता डा। बद्री पोख्रेलले तथा सञ्चालन डा।महानन्द तिमिल्सिनाले गरेका थिए।

ओएसआर डिजिटलद्वारा युट्युबमा अपलोड गरिएको ‘मास्कं धारय…’ गीतमा विश्व नेपाली, लोचन भट्टराई, नरेश भुर्तेल, बुनु श्रेष्ठ, सङ्केत अगस्थी, श्रेय अगस्थी तथा साक्षी अगस्थीको स्वर छ।

भिडियोमा दीपाश्री निरौला, रानु निरौला, फयाश्री निरौला, जीबी चिरन, शिशिर भण्डारी, सङ्केत अगस्थीले अभिनय गरेका छन्। गीतकार भट्टराई धरान पिण्डेश्वर विद्यापीठमा प्राध्यापनरत छन्।

प्रकाशित मितिः २०७८ साउन २५ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション