काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट एसियाली क्षेत्रको ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ प्राप्त गरेको छ ।
आईसीसीले बुधबार राति ‘आईसीसी रिजनल डेभलपमेन्ट अवार्ड’ को सूची सार्वजनिक गरेको हो । त्यसमा एसियाबाट नेपाल क्रिकेट संघ (क्यान) ले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ प्राप्त गरेको हो ।
प्रकाशित मितिः २०८१ बैशाख १३ बिहिबार
Comments