काठमाडौं, २४ पुस । आज सुनको मूल्य तोला स्थिर रहेको छ । गत शुक्रबार ५३ हजार ७ सय रुपैयाँले कारोबार भएको सुन आज पनि प्रतितोला ५३ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि ७ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
आज सुनचाँदीको मूल्यमा स्थिर
0
Share.
Comments