काठमाडौं, १८ पुस । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । हिजो ५२ हजार ७ सय रुपैयाँले कारोबार भएको सुन आज पनि प्रतितोला ५२ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, हिजो प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि ७ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
आज सुनचाँदीको मूल्य स्थिर
0
Share.
Comments