काठमाडौं, १० पुस । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । गत शुक्रबार ५१ हजार ८ सय रुपैयाँले कारोबार भएको सुन आज २ सय रुपैयाँले बढेर प्रतितोला ५२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । गत शुक्रबार प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
२ सयले बढ्यो सुनको मूल्य
0
Share.
Comments