काठमाडौं, ७ पुस । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । हिजो ५२ हजार रुपैयाँ कारोबार भएको सुन आज २ सय रुपैयाँले घटेर प्रतितोला ५१ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । हिजो प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
२ सयले घट्यो सुन
0
Share.
Comments