उच्च सुरक्षा सतर्कता अपनाएर सेयर बजार खुलाउनु पर्छ : अर्थमन्त्री

0

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले उच्च सुरक्षा सतर्कता अपनाएर सेयर बजार खुलाउनु पर्ने बताएका छन् । नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सव कार्यक्रमलाई भिडीयो कन्फ्रेन्समार्फत बोल्दै अर्थमन्त्री खतिवडाले सेयर बजारलाई लामो समय बन्धक बनाउन नहुने भँदै अब खुलाउनु पर्ने बताएका हुन् ।

‘सधै बजार बन्द गर्नुपर्छ भन्ने पक्षमा म पनि छैन’ वार्षिकोत्सव समारोहलाई अनलाइनबाट सम्वोधन गरेका उनले भने, ‘अब सुरक्षा सतर्कता अपनाएर बजार खुलाउनु पर्छ, बोर्डले यसको तयारी गर्नु पर्छ ।’

उनले शेयर बजारलाई अगाडि बढाउन म्युचुअल फण्डलाई व्यवस्थित गर्नुपर्ने समय आइसकेको बताए । खतिवडाले आन्तरिक पुँजी परिचालन गरी दीर्घकालीन लगानी विस्तार गर्न पुँजी बजार निकै महत्वपूर्ण माध्यम भएको बताए ।

उनले बजारमा स्टक डिलरको रूपमा काम गर्न संस्थागत लगानीकर्ताहरु इच्छुक देखिएको सन्दर्भमा त्यसतर्फ बोर्डले जतिसक्दो चाडो व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।

लकडाउन हुनु अगावै बन्द भएको सेयर बजार लकडाउनकै बीचमा केहि दिन खुले पनि लगानीकर्ताहरुको तीव्र विरोध पछि बन्द भएको थियो । अहिले पुनः लगानीकर्ताहरुले लामो समय पुँजी होल्ड भएको भन्दै बजार खुलाउनु पर्ने बताउँदै आएका छन् । आइतबार, जेठ २५

प्रकाशित मितिः २०७७ जेठ २५ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション