दूध बेचेर मासिक साठी हजार आम्दानी

0

रामपुर (पाल्पा), २० असोज । बौघापोखराथोकका टीकाराम रेश्मीले दूध बेचेर मासिक रु ६० हजार आम्दानी गर्दै आउनुभएको छ । दूध उत्पादनबाटै उहाँको परिवारको गुजारा राम्रोसँग चलेको छ । उहाँले विगत छ वर्षदेखि व्यावसायिक रुपमा गाई पाल्न थाल्नुभएको हो । रेश्मीको फार्ममा अहिले होलस्टिन क्रस, जर्सी र ब्रनस्विस जातका गरी १२ वटा माउ गाई र सातवटा बाच्छाबाच्छी रहेका छन् । उहाँले दैनिक ७० लिटर दूध भन्दा बढी बिक्री गर्दै आउनुभएको छ ।

milk splashकरिब ११ वर्षसम्म उहाँले साउदी र कतारमा मजदुरी गर्नुभएको हो । “विदेशको कमाइले खान र बस्न मात्र ठिक्क हुन्थ्यो,” उहाँले भन्नुभयो – “कमाउन सकिएन खाली हात घर फर्किनुप¥यो ।” गाउँमा अरुले गाई पालेर दूध बिक्रीबाट मनग्य आम्दानी गरेको देखेपछि उहाँले गाई पाल्न सुरु गर्नुभएको हो ।

रेश्मीले रु १२ लाखको लगानीमा व्यवसाय सुरु गर्नुभएको हो । जिल्ला पशुसेवा कार्यालयले गोठ सुधार कार्यक्रमअन्तर्गत रु ५९ हजार, एउठटा चापकटर मेसिन र मोटर खरिदका लागि रु १० हजार सहयोग गरेको पशु विकास अधिकृत डा चन्द्रबहादुर राना बताउनुहुन्छ । पन्ध्र माउ गाईबाट दैनिक १५० लिटर दूध उत्पादन गरी मासिक रु एक लाख बराबर आम्दानी गर्ने उहाँको लक्ष्य छ । उत्पादित दूध सदरमुकाम तानसेनमा बिक्री गरिँदै आएको छ ।

गाउँमै रोजगारी

हुमिन गाविसका जीतबहादुर दर्लामी रोजगारीको खोजीमा साउदी अरब पुग्नुभयो । सन्तोषजनक कमाइ नभएपछि उहाँ घर फर्किनुभयो । तर अहिले यहाँ सीप र प्रविधिको उपयोगबाट उहाँले मासिक रु ३० हजारभन्दा बढी आम्दानी गरिरहनुभएको छ ।

दर्लामीले अहिले फर्निचर उद्योगमा काम गरिरहनुभएको छ । यस्तै हुमिनका सन्तबहादुर नेपालीले पनि विदेशमा भन्दा दोब्बर कमाइ गर्दैआउनुभएको छ । रुप्से गाविसमा सञ्चालित फर्निचर उद्योगमा दर्लामी र नेपालीलगायत १० जना युवालाई काम र दाम कमाउने अवसर मिलेको छ । उहाँहरुले मासिक रु १५ हजार ज्यालाबापत आम्दानी गर्नुहुन्छ ।

खाडीमुुलुक ताक्नुको सट्टा आफूसित भएको सीपको सदुपयोग गर्न सके गाउँघरमा नै आम्दानी गर्न सकिने दर्लामी बताउनुहुन्छ । घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्क अनुसार दुई नगरपालिका, ६० गाविसका करिब २०० वटा फर्निचर उद्योगमा दुई हजारभन्दा बढी युवाले प्रत्यक्ष रुपमा रोजगारीको अवसर प्राप्त गरेका छन् ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション