काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । छापावाला सुन सोमबारको मूल्यमा स्थिर रहदै प्रतितोला ६२ हजार ३ सय रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन पनि स्थिर रहदै प्रतितोला ६२ हजार रुपैयाँमै कारोबार भईरहेको छ । यसैगरी, चाँदी आज स्थिर रहदै प्रतितोला ७ सय १५ रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ जेठ २८ मंगलबार
Comments