काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ६२ हजार ३ सय रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ६२ हजार रुपैयाँमै कारोबार भईरहेको छ । चाँदी आज पनि स्थिर रहँदै प्रतितोला ७ सय १५ रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ जेठ २४ शुक्रबार
Comments