काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । बजारमा हिजोको तुलनामा आज सुन ३ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।
आज छापावाला सुन प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ६१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ जेठ २२ बुधवार
Comments