काठमाडौंः आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । हिजो र आज सुनचाँदीको मुल्यमा थपघट भएको छैन ।
आज छापावाला सुन प्रतितोला ६१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ६१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ जेठ २० सोमबार
Comments