काठमाडौँ । आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । आज छापावाला सुन स्थिर रहँदै प्रतितोला ५९ हजार ६ सय रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला पनि स्थिर रहँदै ५९ हजार ३ सय रुपैयाँमै कारोबार भईरहेको छ । चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय १० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ जेठ १४, मंगलबार
Comments