बुटवलमा अन्तराष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको शिलान्यास

0

 बुटवल । बुटवलमा निर्माण हुन गइरहेको अन्तराष्ट्रियस्तरको प्रदर्शनी केन्द्रको शिलान्यास भएको छ ।

एक अर्ब दुई करोडको लागतमा बुटवल १० रामनगरस्थित बुटवल मण्डपमा निर्माण हुने बुटवल प्रदर्शनी केन्द्रको नेकपाका महासचिव एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरे ।

रामनगरस्थित बुटवल मण्डपको पश्चिमतर्फको ६ दशमलव ४ बिघा क्षेत्रफलमा प्रदर्शनी केन्द्र निर्माण हुन लागेको हो । शिलान्यासपछि आयोजित समारोहलाई सम्वोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने गरी काम अगाडी बढाउन आयोजनालाई आग्रह गरे ।

अन्तर्राष्ट्रियस्तरको उच्च प्रविधीयुक्त यो प्रदर्शनी केन्द्र निर्माण पुरा गर्न २७ महिनाको समय अवधी सम्झौतामा तोकिएको छ । पौडेलले छेवैमा बन्दै गरेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रको कामले चाहे जसरी गति लिन नसकेकोमा असन्तुष्टि ब्यक्त गर्दै तोकिएको समयमा निर्माण सम्पन्न नहुदा समस्याहरु थपिदै जाने बताए ।

उनले गुणस्तरीय निर्माणमा सम्झौता नगर्न आग्रह गर्दै नागरिक अनुगमनका लागि समेत स्थानीय समुदाय संघ संस्था र नागरिक समुदायलाई आग्रह गरे । पौडेलले बर्तमान सरकार समृद्धीको बाटोमा अगाडी बढेको बताउदै कुनै पनि आयोजनाहरुका लागि बजेट अभाव नहुने ब्यवस्था मिलाउन आफु सक्रियतापुर्वक लाग्ने बताए ।

विगतमा नेपाल अस्थिरताको चक्रब्युहबाट गुज्रेकाे बताउदै बर्तमान सरकार गठन भएपछि मुलुक स्थीर हुन लागेको कतिपयले पचाउन नसकेको बताए । पौडेलले बर्तमान सरकारको एउटै ध्येय समृद्ध नेपाल सुखी नेपाली बनाउने रहेको बताउदै समाजिक सुधार र समाजिक न्याय संगै आर्थिक विकासको गतिलाई तिब्रता दिने रहेको धारणा ब्यक्त गरे ।

शहरी विकास मन्त्रालयमार्फत निर्माण हुने यो प्रदर्शनी केन्द्र सरकारी स्तरको काठमाण्डौमा रहेको भृकुटीमण्डप पछिको ठूलो भएको दावी छ ।

बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइ मार्फत निर्माण हुने उक्त प्रदर्शनी केन्द्र निर्माणको जिम्मा क्यापासिट इन्फ्रा प्रोजेक्ट्स–गौरी पार्वती जेभी कम्पनीले ठेक्का लिएको छ ।

प्रकाशित मितिः २०७६ जेठ १३ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション