उपत्यकामा बस्ती पुननिर्माणबारे प्राधिकरणको नयाँ योजना

0

काठमाडौं, २५ मघ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले काठमाण्डौ उपत्यकाका घनाबस्तीमा बहु–स्वामित्वका र बहुतले घरहरु बनाई संयुक्त आवास प्रणालीको विकास गर्ने योजना अघि सारेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालको नेतृत्वमा बुधवार बसेको प्राधिकरण, काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिकासहित प्रतिनिधिहरुको बैठकले भूकम्पपछि काठमाण्डौ उपत्यकामा क्षतिग्रस्त घरहरु पुननिर्माण हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै हाउस पुलिङ प्रणालीको माध्यबाट बस्ती बिकास गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भूसालले भने, “पछिल्लो भूकम्पले काठमाण्डौ उपत्यकामा १ लाख बढी घर भत्किए पनि करिब ८० प्रतिशत घरको पुननिर्माण शुरु नभएको सन्दर्भमा संयुक्त आवास सम्बन्धमा के गर्न सकिन्छ भन्नेबारे काठमाडौं र ललितपुर महानगरपालिका मेयरसहितको बैठकबाट हाउस पुलिङ प्रणालीमा जाने निर्णय गरिएको हो ।” बैठकले त्यससम्बन्धमा अध्ययन गर्न प्राधिकरणका सहसचिव राजुमान मानन्धरको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदल समेत गठन गरेको छ ।

कार्यदललाई काठमाण्डौ उपत्यकाको घना बस्तीमा संयुक्त आवास प्रणालीको अवधारणालाई कसरी विकास गर्न सकिन्छ भन्नेवारे अध्ययन गरी १५ दिनभित्रमा प्रतिवेदन पेश गर्न भनिएको छ । काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिका र शहरी विकास मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदललाई परामर्शदाताका रुपमा भवन विभागका पूर्वमहानिर्देशक सुर्यभक्त साङगाक्षेले सहयोग गर्ने जनाइएको छ । कार्यदलले काठमाण्डौ उपत्यकाभित्र हाउस पुलिङको माध्यमबाट कुन–कुन ठाँउमा नमुना बस्ती बसाल्न सकिन्छ भन्नेवारे अध्ययन गरी प्रतिवेदन पेश गर्ने प्रमुख कार्यकारी अधिकृत भूसालले जानकारी दिए ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション