कात्तिकका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक

0

काठमाडौं । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक भएको छ । कात्तिक १ गते अर्थात् भोलिदेखि नै लागु हुने गरी बैंकहरुले आफ्ना नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

बैंकहरुले मंगलबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार १४ वटा बैंकहरुले आफ्नो ब्याजदर घटाएका छन् । भने, चार वटा बैंकहरुको ब्याजदर यथावत् रहेको छ र दुई वटा बैंकको ब्याजदर वृद्धि भएको छ । सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकको ब्याजदर एकल अंकमा देखिएको छ ।

ब्याजदर बढाउने बैंकहरु

कात्तिक महिनाका लागि ब्याजदर बढाउने दुई वटा बैंकहरु रहेका छन् । एनएमबि बैंक र नेपाल एसबिआई बैंकले यो महिनाका लागि ब्याजदर बढाएका हुन् । एनएमबि बैंकले कात्तिकमा १.०१३ प्रतिशत बढाएर व्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत पुर्याएकोे छ । यसअघि बैंकले असोजमा व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर तोकेको थियो ।

त्यस्तै, आगामी कात्तिकका लागि नेपाल एसबिआई बैङ्कले ०.७ प्रतिशत बढाएर व्यक्तिगततर्फ १०.७ प्रतिशत र संस्थागततर्फ ८.७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । तर, असोजमा भने बैङ्कले व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको थियो ।

कुन बैंकको ब्याजदर यथावत्

कात्तिक महिनाका लागि चार वटा बैंकले ब्याजदर यथावत् राखेका छन् । सिद्धार्थ बैंक, माछापुच्छ्रे, लक्ष्मी सनराइज र राष्ट्रिय वाणिज्य बैंकले यो महिनाका लागि आफ्नो ब्याजदर स्थिर राखेका हुन् ।

कात्तिकमा सिद्धार्थ बैङ्कले व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत, माछापुच्छ्रेले व्यक्तिगततर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशत, लक्ष्मी सनराइज बैङ्कले व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैङ्कले व्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजदर तोकेका छन् ।

१४ वटा बैंकले घटाए ब्याजदर, कसको कति ?

कात्तिक महिनामा १४ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । जसमा एभरेस्ट बैंकले १.८३ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७।२२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । प्राइम कमर्सियल बैंकले १.१० प्रतिशतले घटाएर कात्तिकमा व्यक्तिगततर्फ १०.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

यता, नबिल बैंकले पनि १.०५४ प्रतिशतले ब्याजदर घटाएको छ । व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यसै गरी नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले १.०२ प्रतिशत ब्याजदर घटाएको छ । कात्तिकका लागि व्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर तोकेको छ ।

प्रभु बैङ्कले कात्तिकमा ०.७७६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत, सानिमा बैङ्कले कात्तिकमा ०.७२९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत, ग्लोबल आइएमईले ०.५ प्रतिशत घटाएर व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको छ ।

यस्तै, कात्तिक महिनाका लागि कृषि विकास बैङ्कले ०.२५१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत, कुमारीले ०.१ प्रतिशत घटाएर व्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत, सिटिजन्सले ०.०९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.९६ प्रतिशत र संस्थागततर्फ ७.९६ प्रतिशत,

स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले ०.७ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.२२ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत, नेपाल बैङ्कले ०.०६९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९.२२४ प्रतिशत र संस्थागततर्फ ७.२२४ प्रतिशत,

हिमालयन बैङ्कले ०.०५१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत र एनआईसी एशिया बैङ्कले ०.०५१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ११.००३ प्रतिशत र संस्थागततर्फ ९.००३ प्रतिशत ब्याजदर तोकेको छ ।

प्रकाशित मितिः २०८० असोज ३० सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション