काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुन ४ सयले घटेर प्रतितोला एक लाख ११ हजार ९ सय रुपैयाँ कायम रहेको छ भने तेजाबी सुन चार सयले घटेर प्रतितोला एक लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, मंगलबार चाँदी १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मितिः २०८० असोज ३० सोमबार
Comments