चिरख्वा हाइड्रोपावरको आइपीओमा आजबाट आवेदन दिन सकिने

0

काठमाडौं । आज असोज २३ गते देखि चिरख्वा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट पश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गरेको हो ।

उक्त हाइड्रोपावरलाई नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था केयर रेटिङस् नेपालले ‘केयर एनपी डबल बी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । कम्पनीले भोजपुरको षडानन्द नगरपालिकामा रहेको चिरख्वा खोलामा ४.७ मेगावाटको माथिल्लो चिरख्वा खोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।

उक्त जलविद्युत आयोजनाको निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ रहेको छ भने कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.३९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १२.१४ वर्ष रहेको छ ।

कम्पनीको २०७८/७९ को वित्तीय विवरण अनुसार वास्तविक नेटवर्थ १००.०१ रुपैयाँ रहेको छ । यस हिसाबले उक्त कम्पनीको दोस्रो बजारमा ओपनिङ रेञ्ज पनि १००.०१ देखि ३०० रुपैयाँसम्म हुनेछ । कम्पनीको अपरिष्कृत नेटवर्थ २०७९/८० मा १०२.०७ रहेको छ भने प्रक्षेपित नेटवर्थ २०८०/८१ मा १०६.०८ र २०८१/८२ मा १०८.११ रहेको छ । यस हाइड्रोको निर्माण कार्य ९८ प्रतिशत समाप्त भएर विद्युत उत्पादनको अन्तिम चरणमा रहेको उल्लेख गरिएको छ ।

कम्पनीको २०७९/८०को अपरिष्कृत प्रतिसेयर आम्दानी २.०७ रुपैयाँ रहेको छ भने प्रक्षेपित प्रतिसेयर आम्दानी २०८०/८१ मा ११.४२ र २०८१/८२ मा १३.११ रुपैयाँ रहेको छ । आयोजनाले विसं २०७३/११/११ गतेदेखि विद्युत उत्पादन इजाजतपत्र लिएकोमा उक्त इजाजत २१०८/११/१० सम्म कायम रहनेछ । यस हिसाबले कम्पनीको विद्युत उत्पादन अनुमति २८ वर्ष ८ महिना बाकिँ रहेको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

प्रकाशित मितिः २०८० असोज २३ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション