हाइड्रोपावर कम्पनीहरूलाई आईपीओ निष्कासनमा कडाइ

0

काठमाडौं । हाइड्रोपावर कम्पनीहरूलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनमा कडाइ गरेको छ । नेपाल धितोपत्र बोर्डका पदाधिकारी र स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (ईपान)का पदाधिकारीबीच मंगलबार भएको छलफलमा कडाइ गर्ने निर्णय भएको हो ।

अब आईपीओ निष्कासन गर्ने हाइड्रोपावर कम्पनीहरूले आफूले ऋण लिएका बैंकबाट भौतिक पूर्वाधारको प्रगति कम्तीमा ५० प्रतिशत सम्पन्न भएको प्रमाणित गर्नुपर्ने निर्णय गरेको छ । त्यस्तै, कम्पनीहरूले प्रमाणित कपी बोर्डमा बुझाउनु पर्नेछ । तर, जलविद्युत् कम्पनीहरूले भौतिक पूर्वाधारको कम्तीमा ६५ प्रतिशत कार्य सम्पन्न भएको प्रमाणित विवरण पेस गरेपछि मात्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रदान गर्ने सहमति भएको छ ।

आईपीओ निष्कासनबाट प्राप्त भएको रकम जलविद्युत् कम्पनीहरूले बैंकको ऋण भुक्तान प्रयोजन वा कम्पनीको चालु परियोजनाको सम्पन्नका लागि मात्र प्रयोग गर्ने सञ्चालक समितिको प्रतिवद्धता बोर्डमा पेस गर्नुपर्नेछ ।

जलविद्युत् कम्पनीले नेटवर्थ चुक्तापुँजीभन्दा कम भयो भने पनि हकप्रद सेयर निष्कासन गर्न नपाउने सहमति भएको छ । यो व्यवस्था आगामी दिनमा बोर्डमा दर्ता हुने कम्पनीको हकमा मात्र लागु हुने बताइएको छ । हाल बोर्डमा निवेदन दर्ता गरिसकेका कम्पनीको हकमा यो व्यवस्था लागु नहुने बताइएको छ ।

जलविद्युत् कम्पनीले प्रारम्भिक निष्कासनका बखतकै परियोजनामा थप लगानी गर्ने वा ऋण चुक्ता गर्न हकप्रद निष्कासन गर्नुपर्ने अवस्था भएमा हालको व्यवस्था लागु हुने पनि सहमति भएको छ । हकप्रद सेयर निष्कासन गर्दा नयाँ परियोजनाको लागि आवश्यक हुने रकम दुई पटकमा उठाउन सक्ने व्यवस्था गरिएको छ ।

जलविद्युत् कम्पनीको नियमावलीको व्यवस्था अनुरुपको लकइन अवधि सकिएपश्चात् संस्थापकको रूपमा रहेका सेयरधनीले सेयर बिक्री गर्नका लागि कम्पनीले अनिवार्य रूपमा विद्युत्को व्यापारिक उत्पादन हुनुपर्ने छ ।

त्यस्तै, जलविद्युत् कम्पनीको संस्थापक समूह लगायतका आधारभूत सेयरधनीले ग्रहण गरेको सेयरको लकइन अवधि खुलेको कम्पनीको वेबसाइट तथा कम्तीमा एक राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गरी लगानीकर्तालाई समेत जानकारी दिनुपर्नेछ ।

यो जानकारी बोर्ड तथा धितोपत्र बजारलाई दिनुपर्नेछ । साथै कम्पनीले सूचना प्रकाशन गरेको १५ दिनपछि मात्र सेयर कारोबार सुरु गर्न सकिने सहमति भएको छ ।

प्रकाशित मितिः २०८० असोज १० बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション