राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र निष्कासन गर्ने

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ‘विकास ऋणपत्र २०८८’ निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तयि संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकका लागि १० वर्षे अवधिको विकास ऋणपत्र साउन २९ गतेदेखि निष्कासन गर्न लागेको हो ।

उक्त विकास ऋणपत्र खरिद गर्नेका लागि साउन २८ गते अपराह्न ३ बजेसम्म बोलकबोल हुने बताइएको छ । ऋणपत्र खरिद गर्न चाहनेहरूले उक्त समयभित्र राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम सफट्वेयरमार्फत् बोलकबोल पेस गर्नुपर्ने छ ।

यो ऋणपत्रको सावाँ भुक्तानी २०८८ साउन २९ गते हुनेछ । ब्याज मुक्तानी भने अर्धवार्षिक रूपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने जानकारी दिइएको छ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुनसक्ने छन् । प्रतिस्पर्धी बोलवालाहरूलाई ८५ प्रतिशत र अप्रतिस्पर्धी बोलवालाहरूलाई १५ प्रतिशत छुट्याएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोलकबोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने बताइएको छ ।

अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोलकबोल प्राप्त हुन आएमा बोलवालाहरूलाई समानुपातिक रूपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिनेछ । बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको कट अफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र उक्त ब्याजदरभन्दा तलका सबै बोलवालाहरूलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने जानकारी दिइएको छ ।

बोलकबोलवालाले घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंक खरिद गर्न पाउनेछन् । यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मार्फत कारोबार हुने बताइएको छ ।

प्रकाशित मितिः २०८० साउन २६ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション