पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा

0

काठमाडौं । ललितपुरस्थित कुमारीपाटीमा मुख्य कार्यालय रहेको पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले आइतबार सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । आइतबार नै मन्त्रालयले समस्याग्रस्त घोषणाको जानकारी गराउँदै सहकारीको व्यवस्थापन समितिलाई पत्राचार गरिसकेको छ ।

सेयर सदस्य बचतकर्ताको बचत फिर्ता गर्न नसकेपछि गत फागुन २९ गते नै सहकारी विभागले संस्थालाई समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो । पटक पटकको निर्देशनपछि पनि संस्थाले बचतकर्ताको बचत रकम फिर्ता नगरेपछि विभागले अध्यक्ष सीबी लामासहित संस्थाका सञ्चालकहरुलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई समेत जेठ १९ गते पत्राचार गरेको छ ।

तर, लामो समयको प्रयासपछि पनि संस्थाले बचतकर्ताको बचत फिर्ता गर्न नसकेपछि संस्थाको विरुद्धको उजुरीको चाङ लागेपछि मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै सहकारीलाई समस्याग्रस्त घोष गरेको हो । सहकारी विरुद्ध ५३ करोड रुपैयाँभन्दा बढी ठगीको आरोपसहित माग दाबी विभागमा परेको छ । तथापि, सबैगरी संस्थाले करिब १ अर्ब रुपैयाँ बचत फिर्ता गर्न बाँकी देखिएको विभागले जनाएको छ ।

प्रकाशित मितिः २०८० साउन ०८ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション