काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितोकर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने भएको छ ।
केन्द्रीय बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखलाई बढाए २ करोड पुर्याएको छ । nराष्ट्र बैंकले चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो ।
प्रकाशित मितिः २०८० साउन ०७ आइतबार
Comments