काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ललितपुर महानगरपालिकाले बजेट विनियोजन गरेको छ ।
आइतबार महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट सार्वजनिक गरेकी हुन् ।
विनियोजित बजेटमा पूँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाख बजेट छुट्याइएको छ ।
प्रकाशित मितिः २०८० असार १० आइतबार
Comments