नेपालमा उत्पादन हुने १० वस्तुमा आयात प्रतिबन्ध गर्न माग

0

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ अध्यक्ष पवन गोल्यानले उत्पादनशील क्षेत्रलाई चलायमान बनाउन बैंकको सिडि रेसियोमा विशेष व्यवस्था गर्न आवश्यक रहेको बताएको छ । साथै उनले मुलुक आयातमुखी नभई आत्मनिर्भर हुनको लागि नेपालमा उत्पादन हुने १० वस्तुमा आयात प्रतिबन्ध गर्न समेत माग राखेका छन् ।

बुधवार आर्थिक मिडिया सञ्चाल संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्यानले उत्पादनशील क्षेत्रलाई चलायमान गर्नको लागि बैंकिङ प्रणालीमा पैसा ल्याउन राष्ट्र बैंकले बैंकको सिडि रेसियोमा छुट्टै स्पेशल व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको बताएको हो । उनले राष्ट्र बैंकले बैंकको सिडि रेसियामा उत्पादन क्षेत्रको लागि छुट्टै स्पेशल व्यवस्था गर्दा पैसा आउनसक्ने बताउनु भयो । उनले उत्पादशील क्षेत्रको लागि बैंकिङ ब्याजदर सिङ्गल अंकमा ल्याउन आवश्यक रहेको बताएका छन् ।

उत्पादनशील क्षेत्रमा ब्याजदर कम गर्नको लागि २ प्रतिशत निक्षेपको ब्याजदर घट्न आवश्यक रहेको बताउँदै उहाँले सरकारले आयातमुखी भन्दा पनि उत्पादनमुखी क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको तर्क गरेका छन्् । पछिल्लो समय उद्योगी व्यवसायीहरुलाई समस्या पर्नुको मुख्य कारण बैंकहरुमा लगानीयोग्य रकम नहुँदा कर्जा प्रवाह गर्न नसक्नु रहेको समेत उनले बताए ।

‘उत्पानदशील क्षेत्रको लागि बैंकिङ ब्याजदर सिङ्गल अंकमा ल्याउनुपर्छ । त्यसको लागि घटिमा २ प्रतिशत निक्षेपमा ब्याजदर घट्न पर्छ । अहिलेको मुलुकको वर्तमान आर्थिक स्थितिमा आयातमुखीबाट उत्पादनमुखीतिर जानुपर्छ । त्यसको लागि उत्पादन क्षेत्र र अनउत्पादन क्षेत्रको लागि फरक–फरक ब्याजदर कायम हुनुपर्छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा ल्याए पनि कार्यान्वयन भएन,’ उनले भने, ‘अब उत्पादन र अनुत्पादन क्षेत्र छुट्याएर फरक–फरक ब्याजदर कायम गर्ने नीति ल्याउनुपर्छ । उत्पादनशील क्षेत्रको लागि जहिले पनि एकल अंकमा ब्याज हुनुपर्छ । यो ब्याज बढ्नु हुँदैन । बैंकको कर्जा लिँदा ७ प्रतिशत ब्याजबाट १५ प्रतिशत पुग्दा व्यवसायीहरुले धान्नसक्ने अवस्था हुँदैन । पछिल्लो समय उद्योगी व्यवसायीहरुलाई समस्या पर्नुको मुख्य कारण बैंकहरुमा लगानीयोग्य रकम नभएर बैंकहरुले कर्जा प्रवाह गर्न नसकेपछि अहिलको अवस्था आएको हो । उत्पादनशील क्षेत्रलाई चलायमान गर्नको लागि बैंकिङ प्रणालीमा पैसा आउनको लागि राष्ट्र बैंकले सिडि रेसियोमा उत्पादनशील क्षेत्रको लागि केही स्पेशल व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ । मुलुक आत्मनिर्भर हुनसक्ने क्षेत्रका वस्तुहरु आयातमा प्रतिवन्ध लगाउनुपर्छ । नेपालमा उत्पादन भएका १० वटामा आयात प्रतिवन्ध लगाउनु पर्छ ।’

प्रकाशित मितिः २०७९ माघ १९ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション