काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडलेको शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको दमक शाखा कार्यालय स्थानान्तरण भएको हो ।
झापा जिल्ला, दमक नगरपालिका वडा न.६, हाटखोला, दकममा रहेको बैंकको शाखा कार्यालय हाल रहेको स्थानबाट करिब २ सय मिटर दक्षिण पश्चिमतर्फ सोही वडाको संशधर चोकस्थित भवनमा स्थानान्तरण भएको हो ।
साथै माघ ९ गते सोमबारदेखि नै नयाँ स्थानबाट सम्पूर्ण बैकिङ्ग कारोबार संचालन हुने बैंकले बताएको छ ।
प्रकाशित मितिः २०७९ माघ ०८ आइतबार
Comments