आत्मनिर्भर लघुवित्तले २ लाख कित्ता आईपीओ जारी गर्ने

0

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख कित्ता प्राथमिक सेयर जारी गर्ने भएको छ । लघुवित्तले आगामी माघ १६ गतेदेखि फुगुन १५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसधारणका लागि जारी पुँजीको ३२.६२५ प्रतिशत अर्थात् २ लाख ३ हजार ३८० कित्ता प्राथमिक सेयर जारी गर्ने भएको हो ।

कुल निष्काशित सेयरमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको छ भने ३ हजार ११७ कित्ता सेयर कर्मचारी, १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरका सर्वसाधारणका लागि आवेदन खुल्ला गरिनेछ ।

लघुवित्त अनुसार एकसय रुपैयाँ अंकित प्राथमिक सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ १६ गतेदेखि फागुन १ गतेसम्म र सर्वसाधारणका लागि फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म आवेदन खुल्ला रहनेछ ।

यद्यपि, सर्वसाधारण लगानीकर्ताहरुमार्फत १५ फागुनसम्म माग अनुसार आवेदन नपरेमा आवेदन दिने अवधि २५ फागुनसम्म थप हुनेछ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

गत आर्थिक वर्ष २०७८÷७९ को अपरिस्कृत वित्तीय विरण अनुसार लघुवित्तको प्रतिसेयर नेटवर्थ ५५६ रुपैयाँ ५९ पैसा र प्रतिसेयर आम्दानी १८५ रुपैयाँ ४३ पैसा रहेको छ । लघुवित्तको सञ्चित नाफा १२ करोड ५४ लाख ९० हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मितिः २०७९ माघ ०६ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション