सन् २०२३ मार्चमा टाटाको अल्ट्रोज रेसर संस्करण सार्वजनिक हुने

0

काठमाडौं । भारतमा जारी अटो एक्स्पो २०२३ मा दर्जन बढी गाडी निर्माता कम्पनीहरूले नयाँ उत्पादनहरू प्रदर्शनीमा राखेको छ। केही कम्पनीहरूले पुरानै संस्करणमा नयाँ मोडल सार्वजनिक गरिरहेका छन् भने केहीले भविष्यमा सार्वजनिक हुने गाडीहरूको कन्सेप्ट मोडल सार्वजनिक गरिरहेका छन्।

भारतमा जारी अटो एक्स्पो २०२३ मा दर्जन बढी गाडी निर्माता कम्पनीहरूले नयाँ उत्पादनहरू प्रदर्शनीमा राखेको छ। केही कम्पनीहरूले पुरानै संस्करणमा नयाँ मोडल सार्वजनिक गरिरहेका छन् भने केहीले भविष्यमा सार्वजनिक हुने गाडीहरूको कन्सेप्ट मोडल सार्वजनिक गरिरहेका छन्।

यस्तैमा भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सले नयाँ अल्ट्रोज रेसर एडिसन (संस्करण) को गाडी प्रदर्शनीमा राखेको छ। भारतीय अखबार फाइनान्सियल अखबारका अनुसार कम्पनीले कम्पनीले बाहिरी र भित्री आवरण परिवर्तनसँगै थप विशेषताहरूसहितको अल्ट्रोज रेसज एडिसन प्रदर्शनीमा राखेको हो।

प्रदर्शनीमा रहेको टाटा अल्ट्रोज रेसर एडिसनमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन डिस्प्ले छ भने पुरै परिमार्जित र अपडेटेड ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ। गाडीमा भोइस असिस्ट फिचर (बोलेर केही विशेषताहरू चल्न मिल्ने) फिचर पनि छ। त्यस्तै, यसमा विद्युतीय एड्जस्टेबल सनरुफ पाउन सकिन्छ।

अल्ट्रोज रेसर एडिसनमा अल्ट्रोज आईटर्बो १.२ लिटर, ३ सिलिन्डर, टर्बोचार्जर्ड पेट्रोल इन्जिन जडित छ। यसले ११८ बिएचपी पावर र १७० एनएम टर्क जेनेरेट गर्छ। गाडीमा ६ स्पीड म्यानुअल गियरबक्स विशेषता छ।

सुरक्षाको लागि अल्ट्रोज रेसरमा ६ एयर ब्याग, आइएसओफिक्स चाइल्ड सिट, इबिडी सहितको एबिएस प्रणाली, रियर पार्किङ सेन्सर लगायतको विशेषता पाउन सकिन्छ। चालक र यात्रु सहजताको लागि यसमा भेन्टिलेडेट सिटहरू दिइएको छ भने वायरलेस चार्जिङ प्याड पनि पाउन सकिन्छ।

कम्पनीले नयाँ अल्ट्रोज रेसर एडिसन् सन् २०२३ को मार्चसम्म बजारमा उपलब्ध गराउने अपेक्षा। त्यस्तै यसको बजार मूल्य भारु १० लाखदेखि सुरू हुने अनुमान छ। अल्ट्रोज रेसर एडिसनले हुन्डाईको आई २० एन लाइनको गाडीसँग प्रतिस्पर्धा गर्नेछ।

 
प्रकाशित मितिः २०७९ माघ ०१ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション