नागरिक बहुउद्देश्यीय सहकारीले गर्‍यो साढे ५० लाख मुनाफा

0

भक्तपुर । नागरिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सूर्यबिनायकले गत आर्थिक वर्ष २०७८/०७९ मा ५० लाख ५४ हजार मुनाफा कमाएको छ ।

संस्थाले १७ औं वार्षिक साधारण सभामा संस्थाले आ.व. २०७८/०७९ मा ५ करोड ७३ लाख ७८ हजार रुपैयाँ आम्दानी गरी ५ करोड २३ लाख ३४ हजार रुपैयाँ खर्च भई ५० लाख ५४ हजार रुपैयाँ नाफा गरेको संस्थाका कोषाध्यक्ष माधव थापाले जानकारी दिए ।

कोषाध्यक्ष थापाले आर्थिक वर्ष २०७८/०७९ को आय ब्यय प्रस्तुत गर्दै संस्थामा २ करोड ३७ लाख १४ हजार चुक्ता पूँजी संकलन भएको, बचतमा ४७ करोड ८५ लाख ९४ हजार रुपैयाँ तथा ऋण लगानीमा ३५ करोड ९५ लाख ५ हजार रुपैयाँ भएको बताए ।

संस्थाका अध्यक्ष देवलाल किसीले वेलावेलामा आइपर्ने प्रतिकूल परिस्थिति वावजुद संस्थाले व्यवसायिक सफलताको लागि प्रयन्नरत रहि सदस्य सेवा उच्चस्तरमा कायम राख्ने लक्ष्यका साथ निरन्तर अघि बढिरहेको जानकारी दिए ।

संस्थाका लगानी योग्य रकमललाई बढि भन्दा सदस्यहरुलाई सम्भाव्यताको आधारमा तथा सुरक्षित रूपमा उत्पादनमूलक, उद्यमशील तथा रोजगारी मूलक क्षेत्रहरुमा लगानी गर्ने बताए ।

लेखा सुपरिवेक्षण समितिका संयोजक विनोद काफ्लेले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले संस्थालाई अझ बढी सबल बनाउनको लागि आन्तरिक नियन्त्रण प्रणालीलाई अझ चुस्त, समय सापेक्ष र प्रभावकारी बनाउनु पर्ने सुझाव दिए ।

साधारणसभामा भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा १ बाट नवनिर्वाचित प्रदेश सभा सदस्य किरण थापा, संस्थाका उपाध्यक्ष बिदुरमान सिंह बस्नेत, सचिव केदार प्रसाद कोइरालालगायतले धेरै ब्याज दिने नाममा आफ्ना संस्थामा सदस्य तान्ने होडबाजी चलेको भन्दै उनीहरुको लोभ लालचमा नफसी सचेत हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मितिः २०७९ मंसिर १९ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション