सुदूरपश्चिममा कोदो उत्पादन बढिरहँदा धान उत्पादन ३१.४९ प्रतिशतले घट्यो

0

काठमाडौं । सुदूरपश्चिममा गत वर्ष कोदोको उत्पादन ४०.४९ प्रतिशतले वृद्धि भएको देखिएको छ । तर धान उत्पादनमा भने ३१.४९ प्रतिशतले ह्रास आएको नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनमा उल्लेख छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तथा जिल्ला कृषि ज्ञान केन्द्रहरूले रैथाने बाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेका कारण कोदो उत्पादनमा वृद्धि भएको अध्ययनमा उल्लेख छ । धान बाली पाक्ने समयमा परेको अत्यधिक वर्षाका कारण धान उत्पादनमा ह्रास आएको राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७८/७९ मा सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययनमा छ । अघिल्लो आर्थिक वर्ष आलुको उत्पादन १७.६९ प्रतिशतले वृद्धि भएको थियो । तेलहन उत्पादनमा भने १३.४६ ह्रास आएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा सुदूरपश्चिममा कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसला) ले ढाकेको भू–क्षेत्र घटेको छ । अघिल्लो वर्ष शून्य दशमलव १८ प्रतिशतले वृद्धि हुँदा गत वर्ष २.९० प्रतिशतले ह्रास आएको छ । गत वर्ष खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा ३.९३ प्रतिशत र धान बालीले ढाकेको क्षेत्रफल १.३९ प्रतिशतले घटेको छ ।

कोदो, फापर, आलु, भटमासको क्षेत्रफल क्रमशः १९.७०, १२.८४, १.४५ र ४.१० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै दलहन २७.८४ र तेलहनको क्षेत्रफल १७.८२ प्रतिशतले ह्रास आएको उक्त प्रतिवेदनमा छ । तरकारीले ढाकेको क्षेत्रफल गत वर्ष ३.४५ प्रतिशतले वृद्धि हुँदा यस वर्ष ७.३८ प्रतिशतले वृद्धि भएको छ । फलफूल तथा मसलाले ढाकेको क्षेत्रफल ७.६५ प्रतिशतले वृद्धि भएको छ ।

सुदूरपश्चिमअन्तर्गत बाजुरा, बझाङ, दार्चुला, डडेलधुरा र डोटीमा खाद्य तथा अन्न बालीको उत्पादनमा वृद्धि हुँदा अन्य जिल्लामा उत्पादनमा ह्रास आएको हो । सबैभन्दा बढी बाजुरामा ३१.३७ प्रतिशतले उत्पादन वृद्धि हुँदा कैलालीमा २५.६६ प्रतिशतले घटेको छ ।

वनजन्य उत्पादनतर्फ काठ उत्पादन ४५.२२, दाउरा उत्पादन ६१.४१ तथा अन्य उत्पादन ५२.१० प्रतिशतले वृद्धि भएको । औषधिजन्य वस्तु उत्पादनमा भने ३१.८५ प्रतिशतले ह्रास आएको छ । गत वर्ष औषधिजन्य उत्पादन ६८.०७, दाउरा १५.७३ तथा काठ उत्पादन १२.५६ प्रतिशतले वृद्धि भएको थियो । अन्य उत्पादनमा ३३.२३ प्रतिशतले ह्रास भएको थियो । प्रदेश वन ऐन, ०७६ बमोजिम वनक्षेत्रमा रहेका सुक्खाखडा र ढलापडा फलफूल तथा मसला बालीको समग्र उत्पादनमा ६.२५ प्रतिशतले बढेको छ ।

यस समूहअन्तर्गत केरा उत्पादन ३०.३७, अन्य फलफूल उत्पादन २६.६७ र मसला उत्पादन ७.७७ प्रतिशतले वृद्धि भएको छ । तर आँप उत्पादन ४७.६९, स्याउ उत्पादन २.९९ र सुन्तला उत्पादन १.३२ प्रतिशतले घटेको छ ।

पशुपन्छी उत्पादनअन्तर्गत दूध उत्पादन १.५९ प्रतिशतले बढेको छ । गत वर्ष १.१६ प्रतिशतले बढेको थियो ।बसाइँसराइका कारण बाँझो हुँदै गएको पहाडी जिल्लाहरूका खेतीयोग्य जमिनलाई लिज एवम् करार खेतीमार्फत श्रम र सीप हुनेहरूमा पहुँच पुर्‍याई कृषि उत्पादन बढाउन सकिने राष्ट्र बैंकले जनाएको छ । सिँचाइको अथाह सम्भावनाका बाबजुद त्यससम्बन्धी परियोजना निर्धारित समयमै सम्पन्न नहुँदा सिँचाइका लागि मौसमी निर्भरतालाई समेत न्यूनीकरण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार सुदूरपश्चिमको कृषि क्षेत्रमा गत आर्थिक वर्षमा २६ प्रतिशतले कर्जा वृद्धि भई कुल १५ अर्ब २२ करोड ५४ लाख रुपैयाँ प्रवाह भएको छ । अघिल्लो वर्ष यस्तो कर्जा ४७.६३ प्रतिशतले वृद्धि भएको थियो । कुल कृषि कर्जामध्ये सबैभन्दा बढी अन्य कृषि तथा कृषिजन्य सेवामा १८.७६ प्रतिशत छ भने सबैभन्दा कम ०.००३ प्रतिशत सुर्तीमा प्रवाह भएको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी कैलालीमा ६५.५४ प्रतिशत र सबैभन्दा कम बाजुरामा १.०६ प्रतिशत छ ।

प्रकाशित मितिः २०७९ मंसिर ०९ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション