काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरो सेयर, सी–आस्वा, वेब सीडीएसलगायतका सम्पूर्ण सेवा अधिकतम एक दिन सम्मका लागि बन्द हुने भएको छ ।
सिंहदरवार स्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरु नयाँ सर्भर र्याकमा स्थान्तरण गर्नुपर्ने भएकाले आज साँझ ५:३० बजेदेखि अधिकतम एक दिनसम्मका लागि यस लिमिटेडका सम्पूर्ण सेवाहरु बन्द हुने भएको हो ।
प्रकाशित मितिः २०७९ भदौ ०२ बिहिबार
Comments