काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ १६ पैसा र विक्रिदर १२७ रुपैयाँ ७६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार एक युरोपियन युरोको खरिददर १३० रुपैयाँ ४ पैसा र विक्रिदर १३० रुपैयाँ ६५ पैसा रहेको छ ।
यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ७४ पैसा र विक्रिदर ८९ रुपैयाँ १६ पैसा रहेको बैंकले जनाएको छ ।
प्रकाशित मितिः २०७९ साउन २४ बुधबार
Comments