चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले गर्‍यो ६४ प्रतिशत बजेट खर्च

0

जनकपुरधाम । चालु आर्थिक वर्ष २०७८/७९ मा मधेश प्रदेश सरकारले ६४.०४ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरधामका अनुसार चालु आ.व.मा मधेश प्रदेश सरकारले ३४ अर्ब ८८ करोड ९८ लाख १० हजार बजेटमध्ये असार २५ गते राति बजेसम्म २२ अर्ब ३४ करोड २९ लाख ७७ हजार ७०९ रुपैया बजेट खर्च गरेको हो ।

विभिन्न मन्त्रालय, निकाय, कार्यालयबाट विनियोजित बजेटमध्ये चालुतर्फ ६७.९२ प्रतिशत अर्थात १० अर्ब ४० करोड ४२ लाख ५५ हजार ७१८ तथा पुँजीगततर्फ ६१ प्रतिशत अर्थात ११ अर्ब ९३ करोड ८७ लाख २१ हजार ९९१ खर्च भएको प्रदेश लेखा नियन्त्रक राधेश्याम गिरीले जानकारी दिए।

उनकाअनुसार चालु आ.व. मा मन्त्रालयतर्फ सबभन्दा बढी सामाजिक विकास मन्त्रालयले ८० प्रतिशत र सबभन्दा कम महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयले २६.९३ प्रतिशत मात्र खर्च गरेको छ । सरकार निकायतर्फ प्रदेश सभाले ७८.४ प्रतिशत, प्रदेश लोक सेवा आयोगले ४८.२, मुख्यन्यायाधिवक्ता कार्यालयले ८८.१४, प्रदेश निती तथा योजना आयोगले २३.१४ प्रतिशत बजेट खर्च गरेका छन् ।

मन्त्रालयतर्फ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ३५.७३, अर्थ मन्त्रालयले २८.१८, उद्योग, पर्यटन तथा वन मन्त्रालयले ६५.५६, कानून न्याय तथा प्रदेश सभा मामिला मन्त्रालयले ७७, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ५२, खानेपानी तथा उर्जा विकास मन्त्रालयले ५३ प्रतिशत बजेट खर्च गरेको छ ।

त्यसैगरी आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले ६६, वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयले ४६.५२, भौतिक पुर्वाधार विकास मन्त्रालयले ६२, र स्थानीय तहलाई शसर्त अनुदानतर्फ ९५.५० प्रतिशत बजेट सरकारले खर्च गरेको लेखा नियन्त्रक गिरीले जानकारी दिएका छन् ।

यसअघि असार २४ गतेसम्म ५०.९१ प्रतिशत बजेट खर्च भएको थियो भने गत आ.व. मा प्रदेश सरकारले ६५.६६ प्रतिशत बजेट खर्च गरेको थियो ।यसैबीच अर्थमन्त्री शैलेन्द्र साहले स्थानीय तहको निर्वाचन र सर्भर डाउन हुने कारणले गर्दा सम्पन्न हुन सकेका योजनाहरूको पनि भुक्तानी हुन नसकेको कारण बजेट खर्च कम देखिएको बताएका छन् ।

प्रकाशित मितिः २०७९ असार २७ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション