काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आइतबार अमेरिकन १ डलरको खरिददर १२० रुपैयाँ ९७ पैसा र विक्रीदर १२१ रुपैयाँ ५७ पैसा कायम भएको छ ।
प्रकाशित मितिः २०७८ चैत २० आइतबार

Comments