काठमाडौं । मंगलबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११९ रुपैंया ८ पैसा तोेकेको छ भने बिक्रीदर ११९ रुपैंया ६८ पैसा तय गरेको छ ।
यस्तै, बैंक एक युरोपियन युरोको खरिददर १३३ रुपैंया ८ पैसा तोकेको छ भने बिक्रीदर १३३ रुपैंया ७५ पैसा तय गरेको छ ।
कुन देशको मुद्राको खरिदबिक्री दर कति ?
प्रकाशित मितिः २०७८ माघ १८ मंगलबार
Comments