सेयर बजारमा १०५.५५ अंकको वृद्धि , कारोबार रकम ६ अर्बमा सिमित

0

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा सकरात्मक उछाल आएको छ। नेपाल स्टक एक्सेन्च (नेप्से) १०५.५५ अंकले बढेको छ । योसँगै नेप्से परिसुचक २८८५.५३ को विन्दुमा उक्लिएको छ।

सेन्सेटिभ इन्डेक्स पनि १९.८१ अंकले बढेर ५३८.५३ को विन्दुमा पुगेको छ। नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।

यो दिन विकास बैंक समूह सर्वाधिक ६.६५ प्रतिशतले उकालो लागेको छ। लगानी समूह ६.३६ प्रतिशतले बढेको आज बैंकिङ समूहमा २.६० प्रतिशत, वित्त समूहमा ६.३४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ४.५८ प्रतिशत, जलविद्युत समूहमा ५.६३ प्रतिशत, जीवन बीमा समूहमा ३.४० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.७२ प्रतिशत, लघुवित्त समूहमा ३.२५ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.७५ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.३६ प्रतिशत, अन्य समूहमा ३.८७ प्रतिशत र व्यापार समूहमा ४.९८ प्रतिशतको बढोत्तरी आएको छ।

यो दिन नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज अपी पावरको सर्वाधिक २६ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको २३ करोड ६२ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन एचआईडीसीएलको २३ करोड ३ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २१ करोड ९६ लाख रुपैयाँ, अप्पर तामाकोशीको १४ करोड ११ लाख रुपैयाँ, मेरो माइक्रोफाइनान्सको संस्थापक शेयरको १३ करोड १ लाख रुपैयाँ, शिवम सिमेन्टको १२ करोड ४४ लाख रुपैयाँ, निफ्राको १२ करोड २८ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १२ करोड २८ लाख रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्सको ११ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

आज ५ वटा कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ। यो दिन विन नेपाल लघुवित्त, लिबर्टी इनर्जी, शिवश्री हाइड्रो र निफ्राको सेयरभाउमा १० प्रतिशत तथा बुद्ध भूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

प्रकाशित मितिः २०७८ माघ १६ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション