काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले पुनः एएए रेटिङ पाएको छ । आईसीआरए नेपालले बैंकलाई पुनः ट्रिपल ए रेटिङ दिएको हो ।
बैंकले लगातार तेस्रो वर्ष ट्रिपल ए रेटिङ पाएको हो । बैंकको बलियो वित्तीयमा रेटिङ पुनः पुष्टि गर्ने कारकहरू कोविड–१९ को प्रभावको बावजुद मजबूत पुँजीकरण र स्वस्थ सम्पत्ति गुणस्तरमा प्रतिबिम्बित प्रोफाइललगायत भएको बैंकले जनाएको छ ।
प्रकाशित मितिः २०७८ माघ १३ बिहिबार
Comments