काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ९५ पैसा तोकिएको छ ।
प्रकाशित मितिः २०७८ माघ १३ बिहिबार
Comments