काठमाडौं । साताको तेस्रो कारोबारको दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से सूचक ३.२७ अंकले बढेको छ । योसँगै सूचक २५४९.३६ विन्दुमा आइपुगेको छ । कारोबारमा आएका २१ कम्पनीको ११ लाख ९२ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
२१ कम्पनीको २५ सय २३ कित्ता शेयर खरिदबिक्री भएको छ । कल ५१ वटा कारोबार भएको छ । १६ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य झरेको छ । यस्तै १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
प्रकाशित मितिः २०७८ मंसिर २१ मंगलबार
Comments