कान्तिपुर इकोनमिक समिट-२०२१ सुरू

0

काठमाडौं । दिगो आर्थिक विकासका लागि आगामी कार्यदिशा पहिल्याउने उद्देश्यले ‘कान्तिपुर इकोनमिक समिट-२०२१ ’ सुरु भएको छ । काठमाडौंको सोल्टी क्राउन प्लाजामा बिहान साढे १० देखि सुरु भएको समिट साँझ साढे ५ बजेसम्म आयोजना हुने छ । समिटमा नेपाली अर्थतन्त्रसँग जोडिएका विभिन्न चार विषयमाथि वक्ताहरूले आफ्ना धारणा राख्नेछन् ।

उद्योगी, व्यवसायी, विज्ञ, सरकारी अधिकारी र राजनीतिज्ञहरूको सहभागिता रहने समिटमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं योजनाविद् पीताम्बर शर्माले मुख्य वक्ताका रूपमा नेपाली आर्थिक विकासका सम्भावना, चुनौती र यथार्थको सेरोफेरोमा रहेर सम्बोधन गर्नेछन् ।

पहिलो सत्रमा पूर्वाधार विकाससम्बन्धी मुद्दामाथि छलफल गरिनेछ । पूर्वाधार विकासको विद्यमान अवस्था, यसमा हुने ढिलाइ, ठूला परियोजना निर्माणमा देखापरेका अप्ठ्यारा, लगानीका सम्भाव्य स्रोतलगायत विषयमा चर्चा हुनेछ । उक्त सत्रमा योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, पूर्वअर्थसचिव रामेश्वर खनाल र उद्योग सचिव यामकुमारी खतिवडाले भाग लिने तय भएको छ ।

‘निजी क्षेत्रको मनोबल’ शीर्षकको दोस्रो सत्रमा निजी क्षेत्रले भोगिरहेका समस्या र सरकारको भूमिकाका सम्बन्धमा छलफल हुनेछ । त्यसमा पूर्वअर्थमन्त्री तथा सत्तारूढ नेकपाका महासचिव विष्णु पौडेल, उद्योगी एवं सांसद विनोद चौधरी, राजस्व सचिव शिशिर ढुंगाना र नेपाल–भारत उद्योग वाणिज्य संघकी अध्यक्ष सिर्जना राणा सहभागी हुनेछन् ।

‘वित्तीय क्षेत्र– नियमन कि नियन्त्रण रु’ शीर्षकको तेस्रो सत्रमा राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल, बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहाल, मेगा र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतहरू अनुपमा खुन्जेली र अशोक शेरचनले भाग लिनेछन् ।

नेपाली अर्थतन्त्र स् आजको अवस्था र भोलिको दिशा’ शीर्षकमा नेपाली अर्थतन्त्रले भोगिरहेका चुनौती, वर्तमान सूचक र आगामी रणनीतिका विषयमा छलफल हुनेछ । उक्त सत्रमा अर्थमन्त्री युवराज खतिवडा, पूर्वअर्थमन्त्रीहरू रामशरण महत र प्रकाशचन्द्र लोहनी तथा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा सहभागी हुनेछन् । अर्थशास्त्री विश्व पौडेलले उक्त सत्रको सहजीकरण गर्नेछन् ।

प्रकाशित मितिः २०७८ साउन ३१ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション