काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारिले चालू आर्थिक वर्षमा मार्जिन कर्जा यथावत रहेको जानकारी दिएका छन् ।
उनका अनुसार सेयर धितोमा राखेर एक व्यक्तिले १२ करोड रुपैयाँ मात्र लिन सक्नेछन् । त्यस्तै, एक बैंकबाट ४ करोड मात्रै पाइनेछ । यसका साथै, उनले रेमिट्यान्स बैंकमा निक्षेप राखे १ प्रतिशत बढी ब्याज दिइने पनि बताएका छन् ।
प्रकाशित मितिः २०७८ साउन २९ शुक्रबार
Comments