स्थानीय सरकारको मनपरि कर असुली भक्तपुरमा जारको पानीमा कालोबजारी

0

भक्तपुर ४ साउन । स्थानीय सरकारले मनपरी कर असुली गर्दा भक्तपुरमा जारको पानीको हाहाकार बढेको छ । चाँगुनारायण नगरपालिकाले झौखेल क्षेत्रबाट उत्पादन हुने पानीमा पटके कर लिन थालेपछि ब्यवासायीले  पानी बजारमा नपठाउँदा जारको पानीको हाहाकार भएको हो । नगरपालिकाले साउन १ गते देखि लागू हुने गरि प्रति लिटर पानीमा १० पैंसा र प्रति जार एक रुपैयाँ कर बृद्धि गरेपछि ब्यवसायीहरुले जार र बोलटलको पानी बजारमा नपठाएको पानी ब्यवासायी संगठनका संयोजक राम सुवालले भक्तपुरन्युज डटकमलाई जानकारी दिए । उनले पानी जस्तो अत्यावश्यक बस्तुमा चाँगु नगरपालिकाले दोहोर कर लगाएर उपभोक्ता ठग्ने काम गरेको बताए ।

बार्षिक रुपमा तिदैै आएको करलाई बृद्धि गर्न आग्रह गर्दा पनि नपाले मनोमानी रुपमा पटके कर असुल गरि आफ्नो दादागिरि देखाउँनु गलत भएको बताए । उनले भने गर्मीको समया पानीको हाहाकार भएका बेला यसरी नपाको गलत निर्णको पिल्साईमा ब्यवसायी भन्दा पनि आम उपभोक्ता परिरहेको तर्फ नपाको ध्यान जान नसक्नु र निश्चित ब्यक्तिको हितमा उक्त पटके कर लिनु गलत भएको बताए ।

यता चाँगु नपाका उपप्रमुख बिना बास्तोला कर तोक्नु स्थानीय सरकारको अधिकार रहेको बताउँछिन् । नपा भित्र ब्यवासाय गरे बापत प्रत्येक ब्यवासायीले कर तिर्नु दायित्व भएको उनी बताउँछिन् । यसरी पानीको पटके कर उठाउनका लागि ८० लाख रुपैयाँमा ठेक्का दिईएको बताईन् ।

उनी भन्छिन् यसरी पानीको कर उठाउन गरिएको टेन्डर आह्रावन गर्दा  अन्दोलनरत पानी ब्यवसायीहरुले टेन्डरको माग फार्म भरेको र आफूलाई टेन्डर नपरेपछि सो को बिरोध गर्दै ब्यवासायी अन्दोलीत भएका हुन् । उनले चाँगु नपमा २ बर्ष भित्र हरेक घरमा  पानी पुराउने लक्षय सहित चाँगुको पानीमा कर लगाएको बताईन् ।

पानी ब्यवसायीको अन्दोलनको कारण बजारमा जारको पानीमा कालो बजारी मौलाएको छ । ब्यापारीहरुले यही मौका छोपेर प्रति जार ८० रुपैयाँ सम्म असुल्न थालेका छन् ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション