लक्षण देखिने भन्दा नदेखिने कोरोना संक्रमणले लिभरलाई डबल खतरा

0

काठमाडौं । कोरोना भाइरसको खतरा अहिले पनि यथावत नै छ । कोरोनाको चपेटामा परेपछि शरीरका विभिन्न अंगहरुका लागि यो घातक प्रमाणित भएको छ ।

धेरै विरामी मुटु, मधुमेह र ब्लड प्रेशरको चपेटामा आएका छन् । यदि तपाईंले कोरोनाको दुवै डोज लगाइसक्नु भएको छ भने पनि संक्रमित हुन सक्नुहुन्छ । त्यसैले सावधान हुन आवश्यक छ ।

कोभिडको चपेटामा परेका विरामी लिभरको समस्याको सामना गरिरहेका छन् भन्ने कुरा भखर्रै भएको सर्वेक्षणबाट थाहा भएको छ ।

यद्यपि, कोरोनाको सबैभन्दा पहिलो आक्रमण फोक्सोमा गर्छ । तर, अमेरिकाको यूनिभर्सिटी अफ टनेन्सीद्वारा गरिएको सर्वेक्षणमा एउटा ठूलो खुलासा भएको छ ।

उक्त सर्वेक्षण अनुसार ११ प्रतिशत विरामी लिभर सम्बन्धि समस्या रहेको थाहा भएको छ । डाक्टरका अनुसार कोरोनाविरुद्ध विकसित गरिएको खोपले पनि लिभरको समस्यामा प्रभावकारी नभएको प्रमाणित भएको छ ।

लिभरमा कोरोनाको प्रभाव

सर्वेक्षणका अनुसार कोभिडले लिभरमा आवश्यक एन्जाइमको मात्रा बढाइदिन्छ । उक्त इन्जाइमको नाम एलेनिन एमिनोट्रान्स्फरेज र एस्परटेट एमिनोट्रान्स्फरेज हो । सर्वेक्षणका अनुसार कोभिडको कारणले १५ देखि ५३ प्रतिशत विरामीमा इन्जाइमको मात्रा धेरै पाइन्छ । जसले गर्दा लिभर सधैंका लागि खराब भएको मानिन्छ । कुनै पनि भेरियन्टले लिभरमा नकारात्मक असर पार्छ भन्ने कुरा सर्वेक्षणमा थाहा भएको छ । जसका कारण लिभरले विस्तारै काम गर्छ । यसको साथै कोभिडको उपचारको क्रममा दिइने औषधिको असर पनि लिभरमा पर्छ ।

वास्तवमा कोभिडले हाम्रो प्रतिरोधक क्षमतामा हमला गर्छ, जसले गर्दा प्रतिरोधक क्षमता कमजोर हुन्छ । कोभिड हुँदा लिभरमा भारी सूजन र जन्डिस हुने खतरा पनि हुन्छ । त्यस्तै पहिलेदेखि नै लिभरको समस्याको सामना गरिरहेका विारमीलाई यसले घातक पनि प्रमाणित हुन सक्छ ।

लक्षण नभएको कोभिडले लिभरमा डबल खतरा

वास्तवमा धेरै मानिसमा कोभिडको कुनै प्रकारको लक्षण थिएन । तर पनि उनीहरु कोभिडबाट संक्रमित हुन्छन् । तर लक्षण नदेखिँदा अर्गनमा प्रभाव पर्छ । यस प्रकारका धेरै संक्रमितहरु भेटिएका छन् । कोरोनाको दोस्रो डोज लगाइसकेका पनि यो तेस्रो लहरमा संक्रमित भइरहेका छन् ।

त्यसैले यसबाट बच्नका लागि आफ्नो खानपानमा पनि विशेष ध्यान दिनु आवश्यक छ । दिनहुँ मौसमी तरकारी, फलफुल सेवन गर्नु पर्छ । दुध, पनीर, नट्स, गेडागुडि बढि मात्रामा सेवन गर्नु पर्छ । यसो गर्नाले रोग प्रतिरोधक क्षमता बलियो हुन्छ । त्यस्तै कम्तिमा ३० मिनेट व्यायाम गर्नु पर्छ, हिड्नु पर्छ । डाक्टरको सल्लाह अनुसार श्वासप्रश्वास सम्बन्धि व्यायाम गर्नु पर्छ । यसो गर्नाले फोक्सोमा सही मात्रामा अक्सीजन पुग्छ । जसका कराण मुटु पनि स्वस्थ्य रहन्छ ।

प्रकाशित मितिः २०७८ माघ ११ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション