पर्यटन बोर्डमा कार्यकारी अधिकृत नियुक्तिमा ढिलाइ

0

काठमाडौं । नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिृकत (सीईओ) नियुक्तिमा ढिलाइ गरिएको छ । सीईओ छनोट सिफारिस उपसमितिले तीन जनाको नाम बोर्ड सञ्चालक समितिमा पठाइसकेको छ । तर उपसमितिले सिफारिस गरेका ती तीन नाममा चित्त नबुझेर २ जनाको नाम थप्ने चलखेल सुरु भएको छ । यही चलखेलकै कारण सीईओ नियुक्तिमा ढिलाइ भएको हो । स्रोतले यसलाई प्रक्रिया मिच्न खोजिएको दाबी गरेको छ ।

उपसमितिले माघ ५ गते धनञ्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरको नाम सिफारिस गरेको थियो । सञ्चालक समितिको बैठकले यी तीनमध्ये एकलाई नियुक्त गर्न बोलाइएको बैठक दुईपटक सरिसकेको छ । पछिल्लोपटक अनिश्चितकालका लागि समितिको बैठक सारिएको छ । सिफारिस गरिएका तीन जनाको नाममा प्रधानमन्त्री, मन्त्रीसहित सचिवसमेतले असहमति जनाएको स्रोतको दाबी छ ।

उपसमिति सदस्य कृष्णबहादुर महराले फेसबुकमार्फत सीईओ नियुक्तिमा चलखेल भएको भन्दै आपत्ति जनाएका छन् । उनका अनुसार कार्यविधि र प्रक्रिया मिचेर सीईओ नियुक्ति गर्न खोजिएको छ । उपसमितिले प्रक्रिया पूरा गरेरै तीन जनाको नाम सिफारिस गरिएको उनले बताए । सिफारिस गरिएका तीन जनाबाहेकलाई सीईओ बनाइए त्यो प्रक्रियाविपरीत हुने बताइएको छ ।

सीईओका लागि १७ जनाले दिएको उम्मेवारीबाट ९ जना छनोट गरी उपसमितिले तीन जनाको नाम समितिलाई सिफारिस गरेको थियो । ९ जनाको प्रस्तुति र कार्ययोजना हेरेर विज्ञसहितको टोलीले अन्तिम ३ जनाको नाम समितिमा सिफारिस गरेको हो ।

प्रकाशित मितिः २०७६ माघ ०७ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション