सुर्खेत ३ साउन । जुम्लामा डाक्टर गोविन्द केसीको आन्दोलन प्रकरणमा भिडन्त हुँदा प्रहरीले चलाएको गोली छात्तिमा लागेका प्रहरी जवान कमल आचार्यको अवस्था गम्भीर रहेको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी सुरेश विक्रम शाहले बताएका छन्।
शाहले जवान आचार्यको मृत्यु नभएको तर अवस्था गम्भीर रहेको जनाएका छन् ।
Comments