दिल्लीस्थित एक भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु, १२ घाइते

0

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित एक कार्यालय भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ । आगलागीमा परेर १२ जना गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यामले जनाएको छ । आगालागी हुँदा सो भवनभित्र ७० जना भन्दा बढी मानिसहरू थिए ।

आगलागी सुरु भएसँगै सुरक्षाकर्मीले भवनमा झ्याल फोरेर त्यहाँ उनीहरूको उद्दार गरेका थिए । दिल्लीस्थित मुण्डका मेट्रो स्टेशन नजिकै भएको घटनामा आगो नियन्त्रणका लागि २० वटा भन्दा बढी दमकल परिचालन गरिएको थियो । विद्युत सर्ट हुँदा भवनमा आगो लगेको हुन सक्ने सुरक्षा अधिकारीहज्ञको प्रारम्भिक अनुमान छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आगलागीमा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका आफन्तलाई क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ ।

सो व्यापारीक भवनमा अग्नि नियन्त्रणको व्यवस्था नभएकाले ठूलो मानवीय क्षति भएको अधिकारीहरुको भनाइ छ ।

प्रकाशित मितिः २०७९ बैशाख ३१ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション