त्रिभुवन आर्मी टाइगर कप भलिबल फाइनलमा

0

काठमाडौं । त्रिभुवन आर्मी क्लब पोखरामा जारी प्रथम टाइगर कप आमन्त्रण भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई शुक्रबार ३-० ले पराजित गर्दै आर्मी अन्तिम दुईमा पुगेको हो ।

हारबाट च्याम्पियनसिपको सुरुवात गरेको आर्मी पछिल्ला दुई खेलमा सहज जित निकाल्दै उपाधि नजिक पुगेको हो । शनिबार हुने फाइनलमा आर्मीले गण्डकीको सामना गर्नेछ । गण्डकी त्यहि टोली हो जसले पहिलो खेलमा आर्मी माथि ३-० को जित निकालेको थियो ।

शुक्रबार नै भएको पहिलो खेलमा अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै स्थायिन टोली गण्डकी प्रदेश फाइनलमा पुगेको थियो । राउन्ड रोविनको अन्तिम खेलका रुपमा रहेको शुक्रबारको दोस्रो खेलको सुरुवातबाटै आर्मी खेलमा हावी भएको थियो ।

दोस्रो सेटमा पुलिसले बराबरीको टक्कर दिएपनि सफल भने हुन सकेन । आर्मी २५-२१, २९-२७ र २५-१४ ले विजयी भएको थियो । कोभिड १९ का कारण झन्डै एक वर्ष स्थगित भलिबलको यो पहिलो प्रतियोगिताका रुपमा रहेको छ ।

टोलीमा नयाँ खेलाडीको बाहुल्यता रहेको र अनुभवका कमीका कारण प्रदर्शन सोचे जस्तो हुन नसकेको पुलिसका कुलबहादुर थापाले बताए । उनी आफै चोटका कारण लामो समय कोर्ट बाहिर रहेका थिए । केहि साता अघिबाट मात्र पुलिसले नियमित प्रशिक्षण सुरु गरेको थियो ।

आर्मीका धनबहादुर भट्टले हारबाट सुरुवात भएपनि त्यसपछि टोलीले आपसी तालमेल र आफ्नो क्षमता अनुसार गरेकोमा टोलीका सदस्यहरुलाई बधाई दिएका छन् । उनले भने, ‘हामीले यो प्रतियोगितामा हारबाट सुरुवात गर्यौं । त्यसपछि हामीले हारको समीक्षा गर्यौं र सुधारका लागि योजना बनायौं । त्यहि अनुसार खेल्दा सफल पनि भयौं ।’

त्यसअघि घरेलु कोर्टमा बलियो एपिएफलाई खेलको सुरुवातदेखि नै दवावमा राखेको गण्डकीले पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको थियो । प्रतिस्र्पात्मक दोस्रो सेटमा गण्डकीले २९-२७ को रोमाञ्चक जित निकाल्न सफल भयो ।

एक समय गण्डकी २३-१९ को सहज अवस्थामा रहँदा लगातार अंक गुमाएपछि दवावमा पारेको थियो । तर, गण्डकीले उत्कृष्ट प्रदर्शन गर्दै जित निकान्ल सफल भयो । तेस्रो सेटमा सुरुवातमा पछि परेपनि गण्डकीले उत्कृष्ट पूनरागमनसहित २५-१४ को सहज जित हात पार्दै फाइनलमा पुग्न सफल भयो ।

११–११ को अवस्थाबाट अघि बढेको गण्डकीले १३-१३ को अवस्थाबाट लगातार अंक जोड्दै खेललाई २३-१३ को अवस्थामा ल्याएको थियो । त्यसपछि एपिएफले २ अंक जोड्दा गण्डकी २५-१५ ले विजयी हुन सफल भयो ।

गण्डकीले फाइनल यात्रामा आर्मीलाई ३-१ को सेटमा पराजित गर्दा पुलिससँग ३-० को सोझो सेटमा पराजित भएको थियो । गण्डकीका प्रशिक्षक रमेश केसीले भने खेलाडीलेहरुले योजना अनुरुप नै खेलेर सफलता प्राप्त गरेको बताए ।

‘ इतिहासमा पहिलो पटक आर्मीलाई हराएपछि खेलाडीहरु निकै उत्साहित छन्,’ उनले भने, ‘फाइनलमा पनि हामी यस्तै प्रदर्शनको निरन्तरताको प्रयास गर्नेछौं ।’

एपिएफका कप्तान महेन्द्र श्रेष्ठले खेलमा आपसी तालमेल मिल्न नसकेको र फिटनेसमा पनि केहि समस्या रहेको उल्लेख गर्दै भने, ‘हामीले आफ्नो क्षमता अनुसार खेल्न सकेनौं । क्षमता अनुसार खेल्दा हामी जुनै टोलीलाई पनि कडा टक्कर दिन सक्छौं । अब आउने प्रतियोगिताका लागि मिहिनत गर्नुपर्ने भएको छ ।

प्रकाशित मितिः २०७७ माघ ३० शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション