हाभर्ट्जको ह्याट्रिक, चेल्सीको जित

0

काठमाडौं । काइ हाभर्ट्जको ह्याट्रिकमा चेल्सीले कारबाओ कप फुटबलमा फराकिलो जित निकालेको छ । बुधबार राति चेल्सीले तेस्रो चरणको खेलमा बान्र्सलेमाथि ६–० को जित निकाल्यो ।

चेल्सीको जितमा यस सिजन लण्डन आएका हाभर्ट्जले ह्याट्रिक गरे । २१ बर्षका जर्मनीका फरवार्ड चेल्सी आएपछि पहिलो गोल गरेका हुन् । उनी जर्मन क्लब बायर लिभरकुसनबाट ७१ मिलियन पाउण्डमा यसै सिजन लण्डन आएका हुन् ।

अरु गोल टोमी अब्राहम, रोस बार्कली र ओलिभर जिराउण्डको नाममा रह्यो । हाभर्ट्सले सिनियर क्लब फुटबलमा पहिलो पटक ह्याट्रिक गरेका हुन् । सन् २०२० मा भएको प्रतियोगितामा उनी २६ गोलमा सहभागी बनेका छन् । उनले १८ गोल गरेका छन् भने ८ गोलका लागि पास उपलब्ध गराएका छन् ।

उनी भन्दा माथि रोबर्ट लेवान्डोस्की, लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो सबै भन्दा धेरै गोलमा सहभागी बनेका छन् । चेल्सीले अर्को चरणमा टोटेनहम वा लिटन ओरिएन्ट मध्य एकको भ्रमण गर्नेछ ।

मंगलबार टोटेनहमको खेल स्थगित बनेको थियो । लिटन ओरिएन्टका अधिकांश खेलाडीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि खेल रद्ध गरिएको होे ।

गत हप्ता चेल्सी प्रिमियर लिगमा लिभरपुलसंग २–० ले पराजित बनेको थियो । सोही कारण प्रशिक्षक फ्राङ्क लाम्पार्डले अघिल्लो खेल खेलेका हाभर्ट्ज सहित तीन खेलाडीमात्र कारबाओ कपमा उतारेका थिए ।

डिफेन्डर डियागो सिल्भाले चेल्सीबाट पहिलो पटक डेब्यु गरेका थिए । २६ बर्षका ब्राजिली डिफेन्डर यसै सिजन लण्डन क्लब आएका हुन् ।

अर्को खेलमा लण्डन क्लब आर्सनलले कारबाओ कपको तेस्रो चरणमा लेस्टरलाई हरायो । क्रिस्टियन फक्सको आत्मघाति गोलसंगै अग्रता लिएको आर्सनलका लागि खेलको अन्तिम मिनेटमा एडी निकेटियाहले दोस्रो गोल गरेका थिए ।

आर्सनलले अब लिग च्याम्पियन लिभरपुलसंग अर्को चरणमा खेल्न सक्नेछ । त्यसका लागि लिभरपुलले बिहिबार लिग वान क्लब लिंकनलाई हराउनुपर्नेछ ।

अन्य प्रिमियर लिग क्लबहरु न्युक्यासल, एभर्टन, ब्राइटोन, वर्नली र फुलहले समेत आ आफ्नो खेलमा जित निकाले । च्याम्पियनसिप क्लब स्टोक सिटीले समेत तेस्रो डिभिजनको क्लब गिलिंगहमबिरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्यो ।

प्रकाशित मितिः २०७७ असोज ०८ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション