‘नेयमार फर्कन भन्दा मेस्सी पीएसजी आउन सम्भव’

0

काठमाडौं ।  एजेन्ट वेङ्गर रिबेरोले नेयमार बार्सिलोना फर्कन ईच्छुक नरहेको बताएका छन् । उनले नेयमार बार्सिलोना फर्कने भन्दा लियोनल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी) आउने सम्भावना बढी रहेको बताए ।

यस सिजनको सुरुवातमा नेयमार १ सय ३६ मिलियन पाउण्डमा नाउ क्याम्प फर्कने देखिएको थियो । पीएसजी च्याम्पियन्स लिगको फाईनल प्रवेश गर्नु र बार्सिलोनाको खस्कदो नतिजाका कारण नेयमारले पीएसजीमै बस्ने मन बनाएका छन् ।

एजेन्ट रिबेरोले २८ बर्षिया फरवार्ड कम्तीमा दुई बर्ष फ्रान्समा बस्न चाहेको बताए ।

Football news: Neymar will RETIRE at PSG, La Liga chief claims ...

ब्राजिलको मासिक खेल पत्रिकालाई उनले भने, ‘चोटका कारण उनी त्यो समय निकै निराश थिए ।’ ‘त्यो समय उनी पीएसजी छाड्न चाहन्थे । उनी बार्सिलोना वा रियल मड्रिडसंग जोडिन चाहन्थे । तर वर्तमानमा उनी यही बस्न चाहन्छन् । उनी यही रमाईरहेका छन् ।’ उनले थपे ।

‘म उनीसंग मजाक गर्छु । उनी प्रकाशको शहरमा छन् । जहाँ जो कोही अडिन चाहन्छ । फ्रान्सको खानाको आनन्द लिईरहेका छन् । परिवार र साथीसंग एक सुन्दर घरमा बसेका छन् । सबैभन्दा राम्रो क्लबबाट खेलिरहेका छन् । एक ब्यक्तिलाई चाहिने र मन पर्ने सबै चिज छ ।’ उनले भने ।

‘उनले के कारणले पीएसजी छाड्ने ?’ उनी प्रश्न गर्छन् । ‘नेयमार खुसी छन् । मलाई लाग्छ, उनी कम्तिमा दुई बर्ष पीएसजीमा बस्नेछन् ।’ रिबेरोले भने ।

Manchester City 'in pole position to sign Lionel Messi' if he ...

‘आजको दिनमा निशंकोच भन्न सकिन्छ, नेयमार बार्सिलोना फर्कन भन्दा मेस्सी पीएसजी आउन सजिलो छ ।’ उनले भने, ‘म गम्भिर छु, म कतारको आर्थिक शक्तिमा कुनै शंका गर्दिन ।’

च्याम्पियन्स लिगमा लज्जास्पदक पराजयपछि मेस्सी बार्सिलोना छाड्न चाहेका छन् । च्याम्पियन्स लिगको क्वार्टरफाईनल खेलमा बार्सिलोनाले बायर्न म्युनिखसंग ८–२ ले पराजित भएको थियो।’ एजेन्सी

प्रकाशित मितिः २०७७ भदौ ६ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション