युभेन्ट्समाथि एसी मिलानको पुनरागमन जित

0

सिरि ए फुटबलमा शीर्ष स्थानको युभेन्ट्सले एसी मिलानसंग हार ब्यहारेको छ । मंगलबार राति दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले एसी मिलानसंग ४–२ गोल अन्तरले हार ब्यहोरेको हो ।

ज्लाटन ईब्राहिमोभिचको पेनाल्टी गोलसंगै मिलान क्लबले शीर्ष स्थानको युभेन्ट्समाथि पुनरागमन जित निकालेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा एड्रियन रोबोट र क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई २–० को अग्रता दिलाएका थिए ।

सन् १९६१ म पछि रोनाल्डो सिरि ए मा २५ गोल गर्ने पहिलो खेलाडी बने । जुआन कुआड्राडोको पासलाई सदुपयोग गर्दै रोनाल्डोले खेल नियन्त्रणमा राखेका थिए ।

Cristiano Ronaldo and his team-mates trudged off the pitch having capitulated

तर ६२ औं मिनेटमा ईब्राहिमोभिचले पेनाल्टीमा घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरे । थप ५ मिनेटको अन्तरमा फ्रेन्क किसी र राफेल लिओले एसी मिलानलाई ३–२ ले अघि बढाए । खेल सकिन १० मिनेट बाँकी रहदाँ एन्टी रेबिकले गोल गर्दै टोलीलाई शानदार पुनरागमन जित दिलाए ।

पछिल्लो खेलमा पराजित भएसंगै युभेन्ट्सले लिगमा स्पष्ट १० अंकको अग्रता लिने अवसर गुमाएको छ । दोस्रो स्थानको लाजियोले रेलिगेशनबाट बच्न संघर्षरत लिसीसंग २–१ ले पराजित भएसंगै युभेन्ट्सलाई अग्रता बढाउने अवसर थियो ।

Juventus remain front-runners to win the title but suffered a setback in Milan

प्राप्त जितले उसी मिलानले च्याम्पियन्स लिगका दौडमा अंकगणितीय रुपमा आफुलाई कायमै राखेको छ । मिलान क्लब ४९ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । एसी मिलान चौथो स्थानको एटलान्टा भन्दा १४ अंकले पछाडी छ ।  एजेन्सी

प्रकाशित मितिः २०७७ असार २४ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション