पुलिस र एपीएफ समूह विजेता

0

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लब राजधानीमा जारी पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३-० सेटमा पराजित गर्दै पुलिस समूह सी को विजेता बनेको हो ।

पुलिसले मणिमुकुन्दमाथि २५-१४, २५-२० र २५-१४ को सेटमा जित निकाल्यो । जितसँगै समूह सी को पुलिसले २ खेलमा ६ अंक जोड्यो । पहिलो खेलमा पुलिसले पार्वती भलिबल क्लबबाट वाक ओभर पाएको थियो ।

मणिमुकुन्द समूह उपविजेता बन्दै अन्तिम आठमा पुग्न सफल भयो । मणिमुकुन्दले २ खेलमा ३ अंक जोड्यो । पुरुषतर्फ नै मंगलबार एपीएफले जावलाखेल भलिबल केन्द्रलाई ३-० को सेटमा हरायो । एपीएफले जावलाखेललाई २५-१४, २५-१० र २५-९ ले पाखा लगायो ।

जितसँगै समूह बी को विजेता बन्ने क्रममा एपीएफले ३ खेलमा ६ अंक जोड्यो । पहिलो खेलमा एपीएफले बुलबुले रारा क्लबलाई हराएको थियो । यस समूहबाट बुलबुले रारा उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्यो । बुलबुलेले दोस्रो खेलमा जावलाखेललाई हराएको थियो । बुलबुलेले २ खेलमा ३ अंक जोड्यो ।

समूह ए बाट त्रिभुवन आर्मी क्लब विजेता र नयाँबजार सामाजिक युवा क्लब उपविजेता तथा समूह डी बाट हेल्प नेपाल स्पोर्टस क्लब विजेता र बुद्धटोल युवा भलिबल क्लब उपविजेता बन्दै यस अघि नै अन्तिम आठमा पुगिसकेका छन् ।

मंगलबारको दुई खेलसँगै पुरुषतर्फको क्वाटरफाइनल समिकरण समेत पुरा भएको छ । अब क्वाटरफाइनलमा आर्मीले मणिमुकुन्दसँग प्रतिस्पर्धा गर्दा पुलिसले नयाँ बजारसँग खेल्नेछ । त्यस्तै एपीएफले बुद्धटोलसँग खेल्दा हेल्प नेपालले बुलबुलेसँग खेल्नेछ ।

नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख पुरस्कार पाउने छन् । यस्तो दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउने छन् ।

महिला र पुरुषको सर्वोकृष्ट खेलाडीले २५/२५ हजार पाउने छन् । यस्तै उत्कृष्ट स्पाइकर, लिब्रो, सरभर,बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १०/१० हजार पाउने छन् ।

प्रकाशित मितिः २०७६ माघ ०७ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション